सुर्खेतमा अाज पनि वर्षा हुने सम्भावना

मनसुन देशभर फैलिएसँगै वर्षा हुने क्रम बढेको छ । देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।

आज दिनभर मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सुर्खेतमा पनि बिहानै हल्कका वर्षा भएकाे हाे ।

सुर्खेतमा अाज वर्षा हुने सम्भावना रहेको छ ।