
दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका भित्र बसोबास गरिरयका कौसिक रेग्मी गोत्रियका बन्धुहरुको भेला भयर नयाँ नगर कार्य समिती गठन गरियको छ । भेलाले अध्यक्षमा मन बहादुर भण्डारी, उपाध्यक्ष रमेश कुमार रेग्मी, सचिव शान्त प्रसाद रेग्मी, कोषअध्यक्ष राम प्रसाद शर्मा, लगायत 11 सदस्यीय नगरकार्यसमिती गठन गरेकाे छ ।


त्यसैगरी जक्तिराम रेग्मिको सयोजकमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठनग गरिएकाे छ । निर्वाचित भैसकेपछी अध्यक्ष भण्डारीले उपस्थित सबैलाइ धन्यबाद दिदै अबका दिनमा हरेक भाइ बन्धुहरूलाइ परेकाे समस्यालाइ सामुहिक समाधानका बाटाेमा लैजाने बताए ।
