
मोरङ उर्लाबारी नगरपालिका-३ केर्खाली चोकमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा तीनजना पक्राउ परेका छन् ।
मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार पक्राउ पर्नेमा विश्वास विश्वास धिमाल आलोक धिमाल र भक्तपुर घर भएका उपेन्द्र खड्का रहेका छन् । पक्राउ परेकावाट २१ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरुमाथी थप अनुसन्धान गर्नका लागि हिरासतमा राखिएको छ ।
