कविता : झिँगा

छि छि झिगा जहाँ फोहर छ
त्यहा बास बस्न खोज्छ
आफ्नै दौतरी हुल्मा मोज्छ
झिगाको यात्राले कता अब
फोहरको डङ्गुर खोज्छ
झिगाहरुलाई त्यही मोज् छ
झिगाको गालिले को मर्छ अरु
उ आफै गनाउने सिनो खोज्छ
दिशा पिसाब र्किचड्मै मोज्छ
जहाँ डुङ डुङ्क्ती गनाहाउछ अब
त्यहा मीठो बास्ना लिन खोज्छ
अर्काको जुठो पिठोमा नै मोज्छ
झिगा डास बनेर हिड्न थाल्दा
मृत्युको चिहान घाट खोज्छ
झिगाको फोहर शिकारमै मोज्छ
वसन्त ऋतुको फैलिदोँ झिगा
पोलथिन पानी पोकाले लुग्न खोज्छ
एकान्त थन्किनु जिउनु उसको मोज्छ