कर्णाली प्रदेशमा आज सार्वजानिक विदा

चैत्र १६, सुर्खेत ।

हिन्दुहरूको पर्व रामनवमीको दिन कर्णाली प्रदेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशभर बिहीबार बिदा हुनेछ ।

कर्णाली प्रदेश सरकारको २०७८ चैत २९ गतेको निर्णयअनुसार बिदा दिइएको मन्त्रालयको भनाइ छ ।