राष्ट्रिय युवा संघ नेपालको दुल्लु नगर अधिबेशन नगरकमिटी भेला सम्म्पन

फागुन २५, दैलेख । दैलेखमा राष्ट्रिय युवा संघ नेपालको दुल्लु नगर अधिबेशनमा प्रथम नगरकमिटीको भेला सम्म्पन भएको छ ।

भेलामा राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोसाध्यक्ष र सदस्यीयहरुको कमिटी गठन गरिएको थियो ।

राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा : क तेज बहादुर शाही, उपाध्यक्षमा : क टंक सुनार, सचीवमा : क हेमन्त खड्का, सहसचिवमा : क चित्र बोहरा, सहसचिवमा : क भानुभक्त लम्साल, कोसाध्यक्षमा : क ललिता शाही र अन्य २५ जना सदस्यीय कमिटी गठन गरिएको छ ।