माघ २४, सुर्खेत । माघ २० गते देखि सुर्खेतको वीरेन्द्रनगरमा द्रोस्रो राष्ट्रिय महोत्सव जारी छ ।

महोत्सवको आज ५औं दिन थियो । पाचौँ दिनमा बहुचर्चित गायक रामजि खाणँ, एलिना चौहान लगायतको प्रास्तुति रहेको थियो । चर्चित कलाकारले महोत्सव दर्शको भिडले भरिएको थियो । महोत्सवमा दर्शकका रुपमा धेरै जस्तो युवा युवतिहरू उपस्थित थिए । गाइका एलेना चौहान र रामजि खाणँको प्रस्तुतिमा दर्शकहरू उत्तेजित भएपछि सुरक्षाकर्मीलाई भिड सम्म्हालन गार्हो भएको थियो ।





































































