Search
Generic filters

गर्मीमा अल्छि लाग्छ ? यस्ता छ्न् गर्मि मौसममा स्वास्थ रहने ६ वटा टिप्स !

गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भएजस्तो लाग्नथाल्छ । यद्यपि, हामीले केही सावधानीहरु अपनायौं भने गर्मी मौसममा पनि हामी फिट रहन सक्छौं, फुर्तिलो रहन सक्छौं, आलस्यतालाई हटाउन सक्छौं । गर्मी मौसममा खानपिनको तालमेल मिनाउन सकियो भने मौसमअनुसारको डाइटका साथै आफ्नो फिटनेस दिनचर्यालाई सन्तुलित राखियो भने हामी स्वस्थ र निरोगी रहनसक्छौं ।

Raaj kumari Dhamala

गर्मीमा स्वस्थ्य रहन के गर्ने ?

  1. घरबाट बाहिर निस्किनु अघि चिसो पानी खानु राम्रो हुन्छ । यसले शरीरलाई चिसोको अनुभूति दिइरहन्छ र ज्यान फुर्तिलो भइराख्छ । कडा घामबाट शरीरलाई बचाउनुपर्छ ।
  2. गर्मीको समयमा स्वस्थ रहन सूर्योदय भन्दा पहिले घुम्न निस्किनुपर्छ । बिहानको हावाले फाइदा पुग्छ ।
  3. पसिना सुकेपछि मात्र पानी पिउनुपर्छ ।
  4. दिनमा एक वा दुई पटक कागती, चिनी, पानी अथवा ग्लुकोज खानुपर्छ ।
  5. धेरै समयसम्म भोकै बस्न उचित हुँदैन । पानी भएको फलफूल खानुपर्छ ।
  6. गर्मीको समयमा धेरै चिल्लो र पिरो खानु हुँदैन ।
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters