Search
Generic filters

कर्णालीका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा
असार, ५ सुर्खेत | कर्णाली प्रदेशका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा रहेको पाइएको छ ।...
पुरा पढ्नुहोस् ..
याे सुन्दर गाउँमा आधाभन्दा बढी घरका ढोकामा लगाइएका चापी नखुलेको भने वर्षौँ भएको छ ।
पर्वतको मोदी गाउँपालिकाको उत्तरी भेगमा गुरुङ समुदायको बसोबास रहेको एउटा सुन्दर गाउँ कुश्मा – पर्वतको...
पुरा पढ्नुहोस् ..
तिमीले सजाइदिएको सिन्दुर
तिमीले सजाइदिएकोएक चुट्की तिमीले सजाइदिएको सिन्दुरको विशालताबित्दै गएको दिनहरू सँगसँगैतिमीले दिएको सद्भावमानसपटलमा...
पुरा पढ्नुहोस् ..
आफैसँग विवाह गर्दैछिन् यी भारतीय युवती
यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग विवाह गर्छन् ।अर्थात सोलोगामी बिवाह पछिल्ला वर्षहरूमा पश्चिमा...
पुरा पढ्नुहोस् ..
औंला पड्काउने बानी छ ? जानिराखौं औंला पड्काउँदा के हुन्छ ?
Image : https://st4.depositphotos.com/2956755/30951/i/450/depositphotos_309510088-stock-photo-close-up-of-woman-in.jpg...
पुरा पढ्नुहोस् ..
अदुवाको ७ आश्चर्यजनक स्वास्थ्य लाभहरू ! जानी राखौं
photo : https://www.everydayhealth.com/columns/white-seeber-grogan-the-remedy-chicks/health-benefits-ginger/...
पुरा पढ्नुहोस् ..
विवाह गर्नुअघि अनिवार्य ध्यान दिनु पर्ने ५ कुराहरू ?
काठमाडौं | नेपाली समाजमा अझै पनि हतार र सानौ उमेरमा छोरी चेलीलाई सोच बिचार नगरी विवाह गर्ने प्रचलन छ...
पुरा पढ्नुहोस् ..
गर्मीमा अल्छि लाग्छ ? यस्ता छ्न् गर्मि मौसममा स्वास्थ रहने ६ वटा टिप्स !
गर्मी भन्नासाथ पसिना, दुर्गन्ध, डिहाइड्रेसन, बेचैनी, आलस्यता तथा उर्जाको कमी भएजस्तो लाग्नथाल्छ । यद्यपि,...
पुरा पढ्नुहोस् ..
चाँडो रिस उठ्छ ? यस्ता छन् रिस नियन्त्रण गर्ने ८ उपाय
एजेन्सी । रिस उठ्नु मानिसहरूको सामान्य प्रकृया हो । रिस बरु कसलाई पो उठ्दैन र ? तर त्यो कति बेर रहन्छ...
पुरा पढ्नुहोस् ..
जानीराखाैँ अमलाका फाइदा
काठमाडाैं । भिटामिन सिकाे स्राेत मानिने अमला एक अमुल्य आयुर्वेदिक औषधिको रूपमा मानिन्छ । एउटा अमलामा...
पुरा पढ्नुहोस् ..
थप देखाउनुहोस्
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters