Search
Generic filters

भारतीय एनिमेटेड कार्टोन ‘मोटु पत्लु’ अब नेपाली भाषामा

भदौ ९, काठमाडौं । चर्चित भारतीय एनिमेटेड सिटकम टीभी शो ‘मोटु पत्लु’ अब नेपाली भाषामा डब भएर प्रसारण हुने भएको छ । ग्यालेक्सी फोरके टेलिभिजनले आगामी सोमबारदेखि कार्टुन सिरिजलाई प्रसारण गर्न लागेको हो ।

नेपाली बालबालिकामाझ निकै रुचाइएको यो सिरिज सन् २०१२ देखि भारतमा प्रसारण सुरु भएको हो । ग्यालेक्सी फोरकेका कार्यक्रम निर्माता एवं निर्देशक सुरेश पौडेलले नेपाली लक्षित समूहमाझ कार्यक्रम ल्याउन लागिएको बताए ।

यो टीभी शो हरेक सोमबार, बुधबार र शुक्रबार साँझ साढे ६ बजे प्रसारण हुने जनाइएको छ । नेपाली बालदर्शकले पहिलेदेखि नै यो कार्यक्रम हिन्दी भाषामै हेर्दै आएका थिए ।

व्यंग्य र कटाक्ष जनरामा राखिएको यो कार्यक्रमलाई कसमस माया स्टुडियोज् र भायकम-१८ ले निर्माण गरेका हुन् । सुवास कादभ निर्देशित शो विश्वका अन्य भाषाका टेलिभिजन च्यानलमा समेत प्रसारण हुँदै आएको जनाइएको छ ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters