Search
Generic filters

सृष्टिको प्रशंसा गर्दै रेखाले भनिन्- तिमीले मलाई तीनपटक रुवायौ

भदौ २, काठमाडौं । गोपीकृष्ण मल्टिप्लेक्समा बुधबार बेलुका फिल्म ‘माइकल अधिकारी’को प्रिमियर आयोजना गरियो, जहाँ राजनीतिज्ञदेखि सेलिब्रिटीसम्म उपस्थित रहे ।

फिल्मका प्रस्तुतकर्ता उद्धव पौडेलका ज्वाइँ समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि अभिनेत्री तथा राप्रपा नेतृ रेखा थापासम्मले फिल्म हेरेर प्रतिक्रिया दिए ।

रेखाको प्रतिक्रियाले भने सञ्चारकर्मीको ध्यानाकृष्ट गर्‍यो । रिलेसनसिपमा रहेका सौगात र सृष्टिले रेखाबाट प्रशंसा बटुले । रेखाले त सृष्टिलाई सुपरस्टारको संज्ञा दिइन् । मिस नेपाल भएदेखिनै आफू सृष्टिको ठूलो फ्यान भएको रेखाले बताइन् ।

‘माइकल अधिकारी हेरेर झन् ठूलो फ्यान भएकी छु । तिमीले मलाई तीनपटक रुवायौ । तिमीले मलाई र्‍याक गर्छौ भनेर आँसु नदेखाएकी मात्र हुँ,’ रेखाले भनिन्, ‘सौगातको अभिनयको त म एकदम फ्यान हुँ । उसको अभिनयबाट मैले पनि सिकिरहेकी छु । सृष्टिको भविष्य ब्राइट देखेकी छु ।’

रेखाले अगाडि भनिन्, ‘तिमी मेरो लागि सुपरस्टार हौ । मिस नेपाल भएदेखि नै मलाई सृष्टि मन परेको हो । यो मान्छे फिल्ममा आए पनि हुन्थ्यो भन्ने मलाई लाग्थ्यो । एउटा सिरिज हेरेर उसको फ्यान भएकी हुँ ।’

फिल्म शुक्रबारदेखि प्रदर्शन देशव्यापी प्रदर्शनमा आउँदैछ । ‘माइकल अधिकारी’सँगै ‘कृष्णलीला’ र ‘प्रेमगञ्ज’ पनि सँगै रिलिज हुँदैछन् ।

महामन्त्रीमा पराजित भएकी रेखा थापा राप्रपाको केन्द्रीय सदस्य मनोनीत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।
पुरा पढ्नुहोस् ..
राप्रपा महामन्त्रीमा कुन्ती विजयी ,रेखा थापा पराजित
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गर्दै शाही महामन्त्री बन्न सफल भएकी छिन् ।...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters