Search
Generic filters

साम्राज्ञीसँग जोडी बाँध्ने निश्चल ‘लण्डन टु पेरिस’मा भित्रिए

काठमाडौं ।
साम्राज्ञी राज्यलक्ष्मी शाह र गरिमा शर्माको नयाँ फिल्म ‘लण्डन टु पेरिस’मा दुई नायक गएका छन् । नन-एक्टर निश्चल खड्का र ‘लम्फू’बाट डेब्यु गरेका कबीर खड्का अनुबन्धित भएका हुन् ।

‘धौली’ फेम्ड निर्देशक घनश्याम लामिछानेले दुई पुरुष कलाकारलाई फाइनल गरिएको बताएको छ । विज्ञापन र मोडलिङमा काम गरिसकेका निश्चलले साम्राज्ञीसँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् ।

कबीरलाई चाहिं गरिमाको अपोजिटमा देख्न पाइने छ । रोमकम ड्रामा (रोमान्टिक कमेडी) फिल्मको छायांकन असारदेखि बेलायत र फ्रान्समा हुने भनिएको छ ।

कान्तिपुर फिल्म एकेडेमीमा अभिनेत्री सरिता गिरीले सबै कलाकारलाई लिएर कार्यशाला चलाएकी छिन् । यात्रामा आधारित प्रेमकथाको मुख्य पुरुष पात्रको भूमिका निश्चलको रहेको छ । बाँकी कलाकारलाई लण्डनबाटै लिइने भनिएको छ ।

नन्-एक्टर लिनुपर्ने कारणबारे निर्देशक लामिछानेले भने, ‘चलेका कलाकार व्यस्त भए । भनेको तालिकामा काम गर्न पनि कठिन हुने देखियो । नन्-एक्टरमा कामप्रति प्रतिबद्धता र समय हुन्छ । भने जस्तो अभिनय पनि गराउन पाइन्छ ।’
नन्-एक्टरलाई लिंदा फिल्म क्षेत्रलाई धेरै फाइदा हुने भएको लामिछानेले बताएका छन् । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका थिए । प्रदीप र घनश्यामले सौगात मल्ल स्टारर ‘पञ्चेबाजा’मा सहकार्य पनि गरेका थिए ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters