Search
Generic filters

कविता : युद्धबाट प्राप्त उपलब्धि मध्ये उत्पीडित समुदाय आज जनताका जनप्रतिनिधि हुन पाए

हिजो आर्हनमा आउदा महाराज भन्दै
कोदाली अर्चाप्दिने वीरबहादुर विक
आज माननीय वीरबहादुर विक हुन पाए
अनि तिनै महाराजका छोराले
आज तिनै माननीय विर बहादुर विकको
अफिसमा काम गर्दैछ्न्

हिजो विभिन्न जात र भातमा पिल्सिएको
गोपाल दर्जीको गाउँमा आज
शरणबहादुर दर्जी वडा अध्यक्ष छन्
हिजो जुत्ता सिलाउदै माना पाथी बाली उठाउने
पुर्णबहादुर मिजार आज मेयर छन्

उपलव्धि बलिभेदीले यसरी ल्याएको छ
राजाका भूतहरु र गणतन्त्रका विरोधीको होस गुमेको छ
संसदीय व्यवस्था दलाल बन्दै गएपछी गणतन्त्र पनिमृत हुँदै गएको छ
कारण महलमा पुगेको उपलव्धि
झुपडीको अँधेरोमा पुग्न पाएको छैन

क्रान्ती चरण चरणमा हुने गर्छ
दशकौं लामा भुमिगत अवस्थाले तय गरेको डिजाइन
विश्व साम्राज्यवाद र विस्तारवादलाई झुक्याउदै लड्दै थियो देशले जनयुद्ध
सहजै धूप बालेर कहाँ दिन्थ्यो र राजतन्त्रले गणतन्त्र
रगत पोखेर ल्याइएको हो व्यवस्था

जसलाई शुद्धीकरण गर्ने अधिकार्
अब जनता मोटा बनाएर राज्य बलियो बनाउने जनाधिकार ल्याउन
संसदीय भ्रष्ट व्यवस्थालाई भंग गरि सिंगो गणतन्त्र मुलुकले खोजेको छ
अहिले गणतन्त्र अपांग भएको छ
!!

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सिन्धुपाल्चोकका लक्ष्मण चौलागाई समसामयिक बिषयमा तथा साहित्यमा कलम चलाउनु हुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters