Search
Generic filters

लक्ष्मण चौलागाईं (विद्रोही)को कविता – तिमिलाई विजयी बनाउन पराजय लड्न आउँदैछ

1

कसलाई रहर नहोला आफ्नो रहर देखाउँन
औकात नपुग्दो रहेछ सहरमा घर देखाउँन

सफा दिल कुरुप बनाएर मनमा पाप बोकेर
कति लागेका छन आवरण सुन्दर देखाउँन

जसको खुँडा प्रहारबाट पनि म बाँचेको हुँ
उहीँ आयो म छु भनि अस्पतालमा भर देखाउँन

यसकारण जिवनभर राम्रो गरेर हिँडिरहेछु
चाहन्छु मृत्युपछि मलामीको लस्कर देखाउँन

2

कहिले घृणा जस्तो कहिले प्यार जस्तो
उनीले गरेको प्रेम रहेछ व्यापार जस्तो

सधैं परदेशी भएर बसिरहनु पर्यो मलाई
यो देश र मेरो सम्बन्ध भयो किनार जस्तो

घरि देश बोल्छ घरि-घरि प्रेम बोलिरहन्छ
को होला खै यो मान्छे गजलकार जस्तो

बेलाबेला विचार बदलिरहनुहुन्छ महोदय
एउटै विचार गर्नुहोस् तपाईं विचार जस्तो

केहि बोल्नु अगाडि केही सोचेर बोल्नुहोस्
जीव्रो पनि हो एउटा भयंकर हतियार जस्तो

3

तिमीले म माथि गरेको घृणा हो तिरस्कार हो
म जे जे गरु मेरो मर्जि हो मेरो बिचार हो

यहाँ घर परिवार बाहेक अरु कोही हेर्दैनन्
यो बहिनीको ईज्जत् लुटिएको अखबार हो

एक तिमी हौ मलाई कहिल्यै नबुझ्ने मान्छे
अर्को जनतालाई नबुझ्ने बालुवाटार हो

जलाउ भनेर कहाँ जलाउन सक्छु तिम्रो तस्बिर
प्रिया तिमी ले दिएको यो अन्तिम उपहार हो

परिवर्तन उल्टिए जनताका झुपडीमा पुग्छ - लक्ष्मण चौलागाईं विद्रोही
बरु प्रचण्डहरुको आफन्तवादी र दलवादी राजनितीले हार्दा गणतन्त्रको उपलब्धि जनताको झुपडीमा पुग्ने सुखद सुदिन चाहिँ आउनेछ भनेर प्रचण्ड एन्ड प्रचण्ड कम्पनी ढुक्क भए हुन्छ।
पुरा पढ्नुहोस् ..
Today, we are dreaming of a self-reliant country of workers not the country of the ruler
The Nepalese people are the people who have always fought in history. Leaders elected by the people have never respected the history and made the issues of the people paramount. They have been abusing...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters