Search
Generic filters

लक्ष्मण चौलागाईं (विद्रोही)को कविता – तिमिलाई विजयी बनाउन पराजय लड्न आउँदैछ

एउटा डरलाग्दो भविष्य
तिम्रो सामु छ
तर त्यो डरलाग्दो भविष्य
तिमिलाई देखेर डराएको छ
तिमी पछि नहट पथिक
वर्तमान तिम्रो हातमा छ !!

तिमी नडराउ
तिम्रा सामु आउने हरेक चुनौती
तिमिलाई जित्न हैन हार्न आउदैछन्
तिमी नडराउ कत्ति पनि
तिमिलाई विजय बनाउन पराजय
तिमी सँग हार्न आउँदैछ !!

तिमिले नपखालेका रगतले पनि
अन्यायलाई तर्साइरहेको छ
तिनै रगतका राता अक्षरले कुँदीएको
भविष्यलाई
नव अवसरवादका राता इनामेलहरुले मेट्न हम्मे हम्मे पर्नेछ

तिमी पछि नहट
तिमिलाई जिताउन पराजय
साम्राज्यवादको डलर लिएर आउदैछ
तर तिम्रो उसले एक सिक्का खोस्ने छैन

तिमी पछि नहट तिमिले साम्राज्यवादका बख्तरबन्द गाडी कब्जा गर्नेछौ
पछि नहट भविष्य तिमिले जित्न पराजय तिम्रो सामु हार बेहोर्न आउदैछ !!

परिवर्तन उल्टिए जनताका झुपडीमा पुग्छ - लक्ष्मण चौलागाईं विद्रोही
बरु प्रचण्डहरुको आफन्तवादी र दलवादी राजनितीले हार्दा गणतन्त्रको उपलब्धि जनताको झुपडीमा पुग्ने सुखद सुदिन चाहिँ आउनेछ भनेर प्रचण्ड एन्ड प्रचण्ड कम्पनी ढुक्क भए हुन्छ।
पुरा पढ्नुहोस् ..
Today, we are dreaming of a self-reliant country of workers not the country of the ruler
The Nepalese people are the people who have always fought in history. Leaders elected by the people have never respected the history and made the issues of the people paramount. They have been abusing...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters