Search
Generic filters

कुवेत टावरमा फहरायो नेपालको राष्ट्रिय झण्डा

अश्विन ४,सुर्खेत । कुवेत सिटीको कुवेत टावरमा पहिलो पटक विद्युतीय माध्यममार्फत नेपाली झण्डा फहराएको छ ।

नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव तथा संविधान दिवसको अवसरमा सोमबार कुवेत टावरमा नेपालको राष्ट्रिय झण्डा विद्युतीय माध्यममार्फत फहराएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

त्यहाँ रहेको नेपाली दूतावासको पहलमा कुवेतको परराष्ट्र मन्त्रालयको सहयोग र समन्वयमा नेपाली राष्ट्रिय झण्डा पहिलो पटक कुवेत टावरमा प्रस्तुत गर्न सफल भएको दूतावासले जनाएको छ । कुवेत टावरमा विद्युतीय माध्यममार्फत कुवेत र नेपालको राष्ट्रिय झण्डा सँगै प्रस्तुत गरिएको थियो ।

कुवेत र नेपालबीच रहँदै आएको मैत्रीपूणर् सम्बन्ध आउँदा दिनमा पनि थप सुदृढ हुँदै जानेमा दूतावासले विश्वास व्यक्त गर्दै नेपालीहरु कार्यरत देशको टावरमा नेपाली झण्डालाई विद्युतीय माध्यममार्फत प्रस्तुत गर्न पाउँदा कुवेतमा रहेका सबै नेपालीले खुसी र गौरवको अनुभूति गरेको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

प्रकाश काफ्ले सुर्खेतबाट लाईका खबरका पत्रकार हुनुहुन्छ । उहाँ समसमायिक र राजनीतिक बिषयमा कलम चलाउनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters