Search
Generic filters

४२ तले चिनियाँ भवनमा भीषण आगलागी

भदौं ३१, काठमाडौँ । चीनको हुनान प्रान्तको राजधानी चाङसा सहरस्थित एउटा ४२ तले भवनमा भीषण आगलागी भएको छ । चाइना टेलिकमको उक्त भवनमा स्थानीय समय अनुसार शुक्रबार साँझ ३ बजेर ४८ मिनेटमा सुरु भएको आगलागीले भीषण रुप लिएको थियो ।

आगलागीसँगै घटनास्थलमा १७ वटा स्टेसनबाट २८० जना अग्निनियन्त्रक खटिएका थिए । साँझ ५ बजेसम्म आगो निभाइसके पनि दमकलले उद्धार कार्य जारी राखेको थियो । त्यतिबेलासम्म कुनै हताहतीको खबर आएको थिएन ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने सयौं मिटर टाढासम्म उक्त आगलागीबाट निस्किएको धुवाँको मुस्लो फैलिएको देखिएको थियो । सन् २००० मा बनेको २१८ मिटर अग्लो उक्त भवन चाङसा सहरकै सबैभन्दा अग्लो थियो । साथै ४२ तले उक्त भवनका दुई तला अन्डरग्राउन्ड थियो ।

आगलागीका कारण थुप्रै तला भत्किए पनि क्षतिको पूर्ण विवरण भने आइसकेको छैन । उद्धारकार्य अहिले पनि जारी राखिएको बताइएको छ ।

ताप्लेजुङमा आगलागी हुँदा दावा शेर्पाको घर मतान जलेर ध्वस्त
साउन २ गते सोमबार बिहानै ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा आगलागी भएको छ । आगलागीबाट स्थानीय दावा शेर्पाको घर-मतान जलेर ध्वस्त भएको छ । आज बिहान करिव ३ बजेतिर शेर्पाको घरमा आगलागी भएको हो...
पुरा पढ्नुहोस् ..
विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा ६लाख ८० हजार बराबरको क्षति
रौतहटमा विद्युत् सर्ट हुदा आज बिहान ८ बजे एउटा घरमा आगलागी भएर लाखौँको धनमाल जलेर नष्ट भएको छ । देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा आगलागी भएको हो । आगलागीबाट घरमा रहेको लत्ताकपडा,...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters