Search
Generic filters

भारतको गुजरातमा २४ वर्षकी क्षमा बिन्दुले आफैँसँग विवाह गरेकी दुलही एक्लै हनिमुनमा जाने

भारतको गुजरातमा २४ वर्षकी क्षमा बिन्दुले गरीन् एक अचम्मका विवाह । उक्त विवाहमा मण्डप पनि सजाइएको थियो, जन्तीहरु पनि आएका थिए तर दुलहा र पण्डित भने थिएनन् ।

२४ वर्षकी क्षमा बिन्दुले बुधबार आफैँले आफैँसँग विवाह गरेकी छिन् । उनीले ११ जुनमा विवाह गर्ने भनेकी थिइन् तर उनले तोकिएको समय अघि नै आफूसँग विवाह गरीनन् ।

उनको विवाह कसैले घरमा आएर विवाद निम्त्याउ छ कि भन्ने चिन्ताले आफुले तोकिएको समय अघि नै विवाह गरेको क्षमाले बताएकी छिन् । उक्त विवाहमा उनका विशेष साथीहरुको पनि उपस्थिति भएका थिए ।

यो विवाहका बेला मेहन्दी र हल्दी पनि लगाएको थियो । क्षमाले अग्नीलाई साक्षी राखेर सातपटक पनि घुमिन् । यस विवाहमा नत दुलहा थियो नत पण्डित यस्तो खालको पहिलो विवाह भएको जनाएको छ ।

विवाहमा बिन्दुले रातो रङको साडी पनि लगाएकी थिइन् र हातमा मेहन्दी र सिउँदोमा सिन्दुर पनि लगाएकी थिइन् । क्षमाले सुरुमा मन्दिरमा विवाह गर्ने निणर्य गरेकी थिइन् तर बिजेपीको विरोध भए पछि उनले घरमा नै विवाह गरेकी हुन् ।

उनको त्यतो विवाह पण्डितले पनि अस्वीकार गरिदिएका थिए । त्यसपछि क्षमाले मन्त्रको क्यासेट बजाएर विवाह गर्ने निणर्य गरिन् ।

क्षमाले अब आफू हनिमुनका लागि गोवा जाने भनेकी छिन् । यो विवाहमा उनका आमा-बुवा असाध्यै खुसी भएका छन् । उनीहरुले छोरीलाई आशीर्वाद पनि दिएका छन् । क्षमाको सोलो म्यारिजको फोटो सोसल मिडियामा मज्जाले भाइरल पनि भएको छ ।

क्षमाको इन्स्टाग्राममा २५ हजारभन्दा बढी फलोअर्स पनि आएका छन् । क्षमाले आफू कहिल्यै विवाह गर्न नचाहेको तर प्रेमिका भने भइरहन चाहेको बताउछिन् ।

त्यसैले पनि उनले आफैँसँग विवाह गर्न लागेको जनाएकी थिइन् । यसबारे उनले भनेकी छिन्, ‘म देशमा आत्म-प्रेमको एक उदाहरण स्थापित गर्ने पहिलो महिला हुँ ।’

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters