Search
Generic filters

जोनी डेपले आफ्नी पूर्वपत्नी विरुद्ध मानहानीको मुद्दा जितेको क्षतिपूर्ति रकम नलिने

आफ्नी पूर्वपत्नी एम्बर हर्ड विरुद्ध मानहानीको मुद्दा जितेका हलिउड अभिनेता जोनी डेपले क्षतिपूर्ति रकम नलिने भनेका छन् ।

जोनी डेपले हर्ड विरुद्ध तीन खाले मुद्दा हालेका थिए । दुई मुद्दामा जोनीलाई अदालतले सफाइ दिएको थियो । अदालतले जोनी डेपको मानहानी गरेको भन्दै हर्डलाई १ करोड ५० लाख अमरिकी डलर क्षतिपूर्ति तिर्न आदेश समेत दिएको थियो ।

तेस्रो मुद्दामा भने उनले आफ्ना वकिलका माध्यमबाट पूर्वपत्नीको मानहानी गरेको ठहर गर्दै हर्डलाई २० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश समेत दिएको थियो ।

मिलापत्र गर्दा हर्डले जोनी डेपलाई १ करोड ३५ लाख अमरिकी डलर दिर्नुपर्ने भएको थियो तर उनले आफ्नो पूर्वपत्नीबाट उक्त रकम नलिने घोषणा समेत गरे ।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार यस कुरालाई उनका वकिल बेन्जामिन च्यूले पुष्टि गरेका छन् ।

वकिलले भने, ‘जोनीले पैसाको लागि मानहानीको मुद्दा हालेका हौनन् । त्यसैले उनले पैसा नलिने भनेर बताए्,’ ।

हलिउड अभिनेता जोनी डेपकी पूर्वपत्नी एम्बर हर्डले सन् २०१९ मा अखबारमा एक लेख लेख्दै डेपले आफूमाथि हिंसा गरेको आरोप समेत लगाएकी थिइन् । डेपले बारम्बार आफूमाथि दुर्व्यवहार गरेको आरोप पनि उनको थियो ।

उनको त्यस आरोपले आफ्नो मानहानी भएको भनेर डेपले अदालतमा मानहानी मुद्दा हालेका हुन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters