Search
Generic filters

सिद्धू मुसेवालाको जस्तै हालत बनाइदिने सलमान खानलाई धम्की

काठमाडौं ।
पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यापछि बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । मुसेवालाको हत्यामा लरेन्स बिस्नोइ ग्याङलाई जिम्मेवार मानिएको छ ।

साथै, सलमानलाई पनि उक्त घटनापछि सुरक्षा जोखिम बढेको भारतीय सञ्चार माध्यमले जानमारी दिएको छ । नयाँ खबरअनुसार सलमानका पिता सलिमले छोरालाई ज्यान मार्ने धम्की आएको एक पत्र भेटाएका थिए ।

मर्निङ वाकमा निस्कने क्रममा उनले घरबाहिर भेटाएको त्यस पत्रमा सलमानलाई मुसेवालाकै जस्तो हालत बनाइदिने धम्की समेत दिइएको थियो । समाचार एजेन्सी एएनआईका अनुसार उक्त पत्र पछि नाम नखुलेको एक व्यक्तिविरुद्ध उजुरी पनि दर्ता भएको छ ।

मुम्बई प्रहरीले यसबारे अनुसन्धान गर्न थालेका छन् । प्रहरीका अनुसार सलमान मात्र होइन, पिता सलिमलाई समेत उक्त पत्रमार्फत ज्यान मार्ने धम्की आएको थियो । सलिमले यसबारे प्रहरीलाई बयान पनि दिएका छन् ।

सन् १९९८ मा फिल्म ‘हम साथ साथ हैं’ छायांकनको क्रममा भएको कालो हरिण शिकारको घटनामा संलग्न भनिएका सलमानलाई त्यतिबेला पनि लरेन्स बिस्नोइ ग्याङ बाट मार्ने धम्की आएको थियो । सिद्धू मुसेवालाको हत्या घटनामा पनि अहिले तिहाड जेलमा रहेका लरेन्स बिस्नोइमाथि सोधपुछ भएको छ ।

यसै साता सलमान खान अबुधाबीमा सम्पन्न आइफा अवार्डमा सहभागी भएर मुम्बई फर्किएका छन् ।

मन्त्री आले र सलमान खानबीच आज भिडिओ संवाद हुँदै
फाइल तस्विर भारतिय अभिनेता सलमान खान नेपाल आउने मिति सरेर आगामी जेठ-१४ मा आउने भएका छ्न् । यसअघि वैशाख ३ गते खान आउने भनिएता पनि नेपाल सुपर लिग (एनएसएल) का कारण आउने मिति सरेको हो । एनएसएलको दोस्रो संस्करण...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters