Search
Generic filters

रुसी आक्रमणले युक्रेनमा बलात्कारका घटना बढेपछि गर्भनिरोधक चक्की वितरण गर्दै

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा बलात्कारका घटना बढेपछि गर्भनिरोधक चक्की वितरण गर्न थालिएका छ्न् । बलात्कारका घटना अत्याधिक बढेपछि बलात्कृत बलात्कारको कारण गर्भवती बन्नु अभिशाप जस्तै हुने भएकोले पिल्स वितरणलाई जोड दिइएको वितरण कार्यमा संलग्न क्यारोलिन हिक्सनले बताएको बीबीसीले जनाएको छ ।

इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडेरेसनले झण्डै तीन हजार प्याकेट पिल्स उपलब्ध गराएर स्वयम्सेवकहरुले बाँढीरहेको जानकारी छ । किशोरी तथा महिलाहरु बलात्कारमा परेको पाँच दिनभित्र सम्पर्कमा आएमा स्वयंसेवकले नै पिल्स दिने गरेको र ढिला गरी आएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा पिल्स दिने गरेको बताए ।

अहिले वितरण भइरहेको चक्की गर्भाधारण भएको २४ हप्तासम्म प्रयोग गर्न सकिन्छ । युक्रेनमा युद्ध शुरु भएपछि संयुक्त राष्ट्र संघको जनसंख्या कोषले पनि मातृत्व सम्बन्धी औषधि उपलब्ध गराइरहेको छ ।

महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा इन्स्पेक्टर पक्राउ
धादिङ | महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई प्रहरीले पक्राउ गरेको...
गाँउ पस्याे वडा अध्यक्षकाे डाेजर
सुर्खेतकाे बराहताल गाउपालिका वडा नम्बर ८ मा गत असाेज २५ गते परेकाे अबिरल बर्षाका कारण बिभिन्न स्थानमा जाेडने बाटाेमा पहिराे गएर अबरूद्द भएपछी वडा अध्यक्ष केशर बहादुर कार्की डाेजर लिएर गाँउ गाँउका भत्किएका...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters