Search
Generic filters

विश्वकै जेष्ठ महिलाको ११९ वर्षको उमेरमा मृत्यु

विश्वकै सबैभन्दा बढी उमेरकी महिलाका रुपमा आधिकारिकता प्राप्त गरेकी जापानकी केन टनाकाको ११९ वर्षको उमेरमा निधन भएको छ ।

टनाकाको जन्म जनवरी २, १९०३ मा जापानको फुकुओकामा भएको थियो । उनी जन्मिएकै साल राइट दाजुभाइले पहिलोपटक विमान उडाएका थिए भने म्यारी क्युरी नोबल पुरस्कार पाउने पहिलो महिला पनि हुन्।

टनाका तुलनात्मक रुपमा रामा्रै स्वास्थ्य अवस्थामा रहेकी थिइन् । नर्सिङ होममा बसिरहेकी उनी विभिन्न खेल खेल्नेदेखि गणितका हिसाबहरु समेत हल गर्थिन् भने सोडा र चकलेट खान उनी धेरै मन पराउँथिइन् ।

युवा अवस्थामा उनी खानेकुराको व्यवसायी थिइन् । उनले एक शताब्दी अगाडि १९२२ मा हिडेओ टनाकासँग विवाह पनि भएको थियो । उनीहरुका चार छोराछोरी भएका थिए भने पाचौँ चाहिँ पछि एडप्ट गरेकी थिइन् ।

२०२१ को टोकियो ओलम्पिक्समा उनले ह्वीलचियरको सहायतामा टर्च रिले समारोहमा सहभागीता भएकी थिइन् ।

२०१९ मा गिनिज विश्व रेकर्डले उनलाई दुनियाँकै सबैभन्दा जेष्ठ जिवित मानिसका रुपमा आधिकारिकता दिलाएपछि संचारकर्मीहरुले उनलाई आफ्नो जीवनकै सबैभन्दा खुसीको क्षणबारे बताउन लगाएका थिए । यसको जवाफमा उनले, “अहिले म वर्तमानमा सबैभन्दा धेरै खुसी छु ” भनेर भनेकी थिइन् ।

उनी हरेक दिन बिहान ६ बजे उठ्ने् र दिउँसोको समय गणित पढेर अनि क्यालिग्राफीको अभ्यास गरेर दिन बिताउने गर्दथिन् ।
अहिलेसम्मकै सबैभन्दा लामो समय जिवित रहनेमा चाहिँ फ्रान्सेली महिला जिन लुइस केलमेन्ट पर्दछिन् । उनको १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएको थियो ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters