Search
Generic filters

एक क्यानेडियन बालिकाले २१ वर्ष अगाडि पठाएको सन्देश फेला

एजेंसी । बेलायती तटमा एक पर्यटकले बोतलमा एक सन्देश भेटाएका छ्न् । उक्त सन्देश बहमासबाट एक क्यानेडियन बालिकाले २१ वर्ष अगाडि पठाएकी थिईन ।

क्रिस्पीन बेनटनले बेलातयको फालमाउथको क्यासल बीचमा हिडिरहेको समयमा सन्देश राखिएको उक्त बोलत भेटाएका थिए ।
‘यो सन्देश बोतलमा बिर्कोले कसेर राखीएकोे थियो । त्यसैले यो पखालिएको जस्तो देखिन्थ्यो थियो । मैले यसलाई उठाए, त्यसपछि सोचे, त्याहाँ सन्देश भएको पाए र उत्साहित भए,’ बेनटनले फालमाउथ प्याकेटलाई बताए ।
सोही तटमा भ्रमणको क्रममा रहेका विद्यार्थी फोटोग्राफरले बेनटनको फोटो लिए र उनसँगै त्यसमा लोखिएको सन्देशहरु पढे । उक्त चिठ्ठी २००१ को २१ जुनमा लोखिएको थियो । चिठ्ठी ६ वर्षकी एक क्यानेडियन बालिकाले लेखीकी थिइन् । उनको नाम अन्ना थियो र चिठ्ठी लेख्दाको समयमा बहमासको यात्रा गरीरहेकि थिइन् ।

त्यस चिठ्ठीमा अन्नाले लेखेकी थिइन ‘कृपया प्रदूषण नगर्नुस्, धन्यवाद । अन्नाले चिठ्ठी पठाउने ठेगाना पनि लोखिएकी थिइन र फेला पार्नेलाई चिठ्ठी लेख्नका लागि आग्रह गरेकी थिइनन् । तर उनको ठेगाना अनलाईनमा खोजी गर्दा औद्योगिक क्षेत्रमा परिवर्तन भइसकेको रहेछ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters