Search
Generic filters

त्रिकोणात्मक टी-२० सिरिजमा पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित

file photo

काठमाडौं । मलेसियाले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित गरेको छ ।
१ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो । टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।
मलेसियाको लागि विरनदिप सिंहले अविजित ५९ रनको फराकिलो पारी खेले । कप्तान अहमद फेजले ३७ बलमा ५६ रन बनाएका हुन् । सैद अजिजले ४७ रन बनाएका छन । बलिङतर्फ पीएनजीका लागि नर्मन भनुअले २ विकेट लिएका हुन् । नोसैना पोकनाले १ विकेट लिएका थिए ।
पीएनजीका लागि टेनी उराले सर्वाधिक ५६ रन बनाएका थिए । त्यस्तै नर्मन भनुअले ४५ रन जोडेका हुन् । मलेसियाका लागि सर्विन मुआन्दीले सर्वाधिक ४, मोहम्मद वाफिक र पवनदीप सिंहले ३/३ विकेट लिए ।
त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters