Search
Generic filters

अफ्रिकासँग पराजित हुँदै विश्वकपबाट बाहिरियो भारत

file photo

काठमाडौं । आइसीसी महिला एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको छ ।
टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७४ रन बनाएर बाहिरीएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको दक्ष्णि अफ्रिकाले ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनाए । दक्षिण अफ्रिकाका लागि लोरा वल्भर्टले सर्वाधिक ८० रन बनाइन् । भारतका लागि रावेश्वरी गायक्वाड र हर्मप्रित कोरले समान २/२ विकेट लिए ।
भारतका लागि स्मृति मन्दनाले सर्वाधिक ७१ रन बनाइन् । बलिङ तर्फ दक्षिण अफ्रिकाका सब्निम स्मिल र मुस्तफा क्ल्यासले समान २/२ विकेट लिए ।
भारतको हारसँगै वेष्ट इन्डिज सेमिफइनल प्रवेश गरेको छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters