चिनियाँ विदेशमन्त्री र राष्ट्रपति बीच भेटवार्ता

file photo

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले र राष्ट्रपति विद्यादेवी भण्डारी बिच शिष्टाचार भेटवार्ता भएको छ ।
विदेशमन्त्री वाङ शीतल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन ।
वाघले स्वदेश फर्किनुअघि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् ।