Search
Generic filters

स्थानीय तहको निर्वाचनमा गठबन्धनले सत्ताको दुरुपयोग गर्यो: अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप समेत लगाएकी छिन् ।

अष्टलक्ष्मी शाक्यले शुक्रबारबाट सुरु भएको बागमती प्रदेशसभाको दशौं अधिवेशन (वर्षे अधिवेशन) बैठकलाई सम्बोधन गर्दै ५ दलीय गठबन्धनले लोकतन्त्र माथि नै प्रश्न उठ्ने गरी सत्ताको चरम दुरुपयोग भएको आरोप लगाएकी हुन् । ‘एमाले एक्लैसँग प्रतिस्पर्धा गर्न पनि गठबन्धनका दलहरुले निर्वाचन आचार संहिता विपरितको काम गर्नुपर्यो ।’ अष्टलक्ष्मी भनिन् ।

उनले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह समेत गरेकी छिन् । ‘प्रदेश सभाको ५ वर्ष सकिनै लाग्दा हालै सम्पन्न स्थानीय निर्वाचनले लोकतन्त्र माथि प्रश्न उठेको छ । यो गलत छ । यस्तो काम सच्चिनुपर्छ’ अष्टलक्ष्मी शाक्यले भनेकी छिन् ।

देशभर उच्च मूल्यवृद्धि र उच्च महँगी बढ्दा जनताको दैनिकीमा धेरै नै समस्याहरु सृजना भएको बताउँदै केन्द्र सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले विशेष जोड दिएकी छिन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters