Search
Generic filters

दैलेखको दुल्लु नगरपालिकामा मेयर कांग्रेस, उपमेयर एमाले विजयी

दैलेख
४ जेठ,। दैलेखको दुल्लु नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।

मेयरमा कांग्रेसका भरतप्रसाद रिजाल ७७२५ मत ल्याएर विजयी हुन सफल भएका छन् । उनका प्रतिस्पर्धी एमालेका रुद्रबहादुर शाहीले ७५९२ मत ल्याएर पछि परेका छन् ।

मेयरमा स्वतन्त्र उम्मेदवार ओमबहादुर कार्कीले २१८, एकीकृत समाजवादीका पवन खनालले १७६, नेपाल मजदुर किसान पार्टीकी लक्ष्मीकुमारी विकले १४४ र राप्रपाका गणेशप्रसाद उपाध्इयले ११६ मत ल्याएर पछि रहेका छन् ।

यस्तै उपमेयरमा भने एमालेकी विना कार्कीले ७१६० मत ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रका टेकबहादुर खड्काले ७०८७ मत ल्याएर पछि परेका छन् ।

उपमेयरमा स्वतन्त्र उम्मेदवार पूणर्बहादुर थापाले २४४, एकीकृत समाजवादीका खजुरा सुजीले १९३, नेपाल मजदुर किसान पार्टीका बसन्ता दहालले १७० र राप्रपाका नन्दकला योगीले ११३ मत ल्याएका छन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters