Search
Generic filters

मकवानपुरको हेटौंडामा राप्रपाको अग्रता

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाकाे अग्रता रहेको छ ।

राप्रपाका दिपक बहादुर सिंहले ८ हजार २ सय ६५ मत ल्याएर अग्रता लिएका छन् भने गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीना कुमारी लामाको ८ हजार ६७ मत ल्याएकी छिन् । २२ हजार ८ सय ५० मतगणना हुँदा नेकपा एकिकृत समाजवादीलाई १ सय ९८ मतले पछि पारेका छन् ।

यस्तै कमल थापा नेतृत्वको राप्रपा नेपालको समर्थन रहेको नेकपा एमालेका उम्मेद्वार अनन्त पौडेल ६ हजार ५ सय २१ मत सहित तेस्रो स्थानमा रहेका छन् । उपमेयर तर्फ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका राजेश बानियाँले भने मतान्तर फराकिलो बनाउँदै लगेका छन् । बानियाँको ११ हजार ७ सय ११ मत रहेको छ भने निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा काफ्ले ८ हजार ३३ मत मात्रै रहेको छ ।राप्रपाकी इन्दिरा न्यौपानेको भने जम्मा १ हजार १० मत मात्रै रहेकाे छ ।

नेकपा एमालेको किल्ला रुपमा चर्चामा रहेको हेटौंडा उपमहानगर यस पटक भने प्रतिस्पर्धामा कमजोर अवस्था देखिएको छ ।

नागरिकता विधेयक खारेजीको मागमा राप्रपाको प्रदर्शन
भदो १०,सुर्खेत । काठमाडौंमा आज माइतीघरदेखि बानेश्वरसम्म नागरिकता विधेयक खारेजी, पेट्रोलियम पदार्थको मूल्य समायोजन, बढ्दो महँगरुी नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी...
पुरा पढ्नुहोस् ..
राप्रपाले ऊठाउन थाल्यो चन्दा, पहिलो दिनमै एक करोडको प्रतिबद्धता
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भाद्र ३ गते, काठमाडौं । राप्रपाले नेपालले हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग संकलन अभियान थालेको छ । वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन,...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters