Search
Generic filters

काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै, केशव स्थापित ४५ सय मतान्तरले पछाडी

काठमाडौंमा पछिल्लो मतगणनाको परिणाम अनुसार महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ९ हजार ६ सय ५ मत पाएर अग्रता कायमै राखेका छन् ।

शाहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५ हजार १ सय ४ मत ल्याएर पछ्याइ रहेका छन् । बालेन र स्थापित विरुद्ध मत अन्तर ४ हजार ५ सय १ रहेको छ ।

तेस्रो स्थानमा रहेकी गठबन्धन तर्फबाट कांग्रेसकी सिर्जना सिंहले ४ हजार ४ सय ८३ मत ल्याएकी छिन् ।

बालेनलाई करिश्माको प्रश्न : स्ट्रिट फुड व्यवस्थापनमा लाग्ने कि प्रतिबन्धतिर ?
काठमाडौंमा हैजा संक्रमण हुनसक्ने भन्दै सडकमा पानीपुरी, चटपटे र स्ट्रिट फुड बेच्न काठमाडौं महानगरपालिकाले रोक्न लगाएको छ । स्ट्रिट फुड व्यापार रोक्न महानगरले गरेको पैदलमार्गमा यो कार्यलाई लिएर बहस भइरहेका...
पुरा पढ्नुहोस् ..
बालेन्द्र साहको घोषणा: फोहोर व्यबस्थापन नभएसम्म फूलमाला र खादा नलगाउले
काठमाण्डौ | काठमाण्डौ महानगरपालिकाका नयाँ मेयर बालेन्द्र साहले पदबहाली गरेका छ्न् । राष्ट्रिय सभा गृहमा शपथ ग्रहण गरे पनि साहले महानगरपालिकाको कार्यालयमा गएर पदबहाली गरेका हुन् । आजको न पहिलो नगर सभाको...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters