Search
Generic filters

कर्मचारी बिहिन लागुऔषध नियन्त्रण ब्यूरो

काठमाण्डौ,
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो लागुऔषधको कारोबार र सेवन नियन्त्रणमा महत्वपुणर् युनिट मानिन्छ । देशभर लागुऔषधको ओसारपसार र बेचविखन दैनिक बढिरहेको तथ्यांकबाट देखिन्छ । तर, केन्द्रिय अनुसन्धान ब्यूरो मातहत रहेको सो ब्यूरो करिब डेढ महिनादेखि नेतृत्व बिहिन छ ।
ब्यूरोमा कार्यरत प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) हृदय थापा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् । २०७८ चैत १५ मा उनि अवकाशमा गएका थिए । त्यसपछि ब्यूरोको कमाण्ड प्रहरी उपरिक्षक जिवन श्रेष्ठले गरिरहेका छन् । हृदय थापा अवकाशमा गएको करिब डेढ महिना भैसकेको छ । तर, गृह मन्त्रालयले सो युनिटको प्रमुखमा कसैलाई पठाएको छैन् ।
लागू औषध नियन्त्रण ब्यूरोमा कुनै बेला प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले कमाण्ड गरेका थिए । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले डीआईजीको दरबन्दी कटौती गरेर ब्यूरोमा एसएसपीलाई प्रमुखको जिम्मेवारी दिएको थियो ।
प्रहरी नियमावली अनुसार एसएसपी सरुवाको अधिकार गृह मन्त्रालयलाई छ । मन्त्रालयले डेढ महिनादेखि ब्यूरोमा एसएसपी खटाउन सकेको छैन् । ब्यूरोमा जान कसैले चासो समेत नदेखाएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताएको रातोपाटीमा समाचार छ ।

६ वर्षमा सर्वसाधारणद्वारा ११ प्रहरीको हत्या, १४ सय १० जना घाइते
गत ६ चैतमा मोरङको लेटाङमा सर्वसाधारणको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो । १ साउन २०७६ देखि प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठ जसको सुरक्षाका लागि फिल्डमा खटिइन्, तिनै व्यक्तिको निशानामा...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters