Search
Generic filters

पूर्वराजा ज्ञानेन्द्रलाई दिईयो श्रीपेच र राजदण्ड उपहार

सुनसरी । सुनसरीको इटहरीमा नेपाली गहनाको डिजाइन तथा सुनचाँदी व्यवसाय गर्दै आएका कर्णबहादुर विश्वकर्माले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफैंले बनाएको श्रीपेच र राजदण्ड उपहार दिएका छ्न् । आइतबार झापाको चन्द्रगढी विमानस्थलमा उनले पूर्वराजालाई सो उपहार दिएका हुन् ।

झन्डै २ वर्षअघि कोरोना संक्रमण रोकथामका लागि भएको लकडाउनका बेला उनले ३ महिना लगाएर सुन, चाँदी, मोती तथा बहुमूल्य रत्न लगायतले श्रीपेच र राजदण्ड निर्माण गरेका थिए । श्रीपेचमा सुन, चाँदी, मोती तथा बहुमूल्य रत्न लगायत जडान गरिएको छ ।

श्रीपेचका लागि ५ लाख रुपैयाँ हाराहारीको रत्न प्रयोग गरिएको विश्वकर्माले बताए । उनले आफू राष्ट्रवादी र राजसंस्थाको पक्षधर रहेको बताउँदै सो श्रीपेच पूर्व राजालाई दिनकै लागि बनाएको उल्लेख गरे ।

उनले भने–‘राजालाई उपहार दिने भनेर नै बनाएको थिएँ तर उहाँलाई दिनका लागि शुभ साइत मिलेको थिएन । झापा आउनुभएको अवसरमा मैले चन्द्रगढी विमानस्थलमा पुगेर उहाँलाई हस्तान्तरण गर्न पाएँ ।’ श्रीपेच लिँदै पूर्वराजा शाहले धन्यवाद दिएको र निकै हर्षित भएको विश्वकर्माले बताए ।

क्यानले गर्यो ज्ञानेन्द्रसहित चार खेलाडीलाई गरेको कारबाही फिर्ता
नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई गरेको कारबाही ‍फिर्ता लिएको छ । क्यानले गत मंसिर २९ गते अनुशासन उल्लघंन गरेको भन्दै नियमित कप्तान...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters