Search
Generic filters

मुगुमा सरकारी गाडि एक वर्षदेखि नालामा

मुगु । सोरू गाउँपालिकाकाले ३७ लाखमा किनेको भे-१झ २७९ नम्बरको गाडि एक वर्षदेखि सडकको नालामा वेवारिसे अवस्थामा छोडिएको छ । ३ वर्ष अघि गाँउपालिका अध्यक्ष लोकबहादुर शाही चढ्न खरिद गरिएको गाडि अहिले गमगढीको न्युरोडस्थित ढलमा गाडी बेवारिस छ ।

पालिकाको गाडि ढलमा भएपछि जनप्रतिनिधि र कर्मचारी निजी जिप भाडामा लिएर सोरुकोट र गमगढी ओहोरदोहोर गर्ने गरेका छन् । गाडि मर्मत गर्न २ लाख रुपैयाँ लाग्ने र मर्मत गर्ने बजेट नभएका कारण गाडि त्यसरी बेवारिसे भएको गाउँपालिका अध्यक्ष शाहीले बताए ।

२ लाख रुपैयाँ बजेट छुट्याउन नसकेर सरकारी गाडी बेवारिस राख्नु जनप्रतिनिधिको गैरजिम्मेवारीपना भएको स्थानीय तिलक शाहीले बताए । ‘आफ्नो गाडी कबाडी बनाएका छन्, जनप्रतिनिधि र कर्मचारी भने वर्षमा १०/१२ लाख रुपैयाँ खर्च गरी भाडाका गाडी चढ्छन्,’ उनले भने, ‘यो ठूलो अनियमितता हो, जनप्रतिनिधिले सरकारी बजेटको चरम दुरुपयोग गरे ।’ उनले यस्ता गलत प्रवृत्तिविरुद्ध खबरदारी गर्न जरुरी रहेको बताए ।

पालिकाको केन्द्र सोरुकोटसम्म सडक पुगेपछि जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि गाडी किनिएको गाउँपालिका अध्यक्ष शाहीले बताए । ‘गाडी मर्मतका लागि बजेट खोज्ने काम भइरहेको छ,’ उनले भने, ‘छिट्टै मर्मत गरी हाम्रो कार्यकाल सकिनुअघि नै गाडी गाउँपालिकामा बुझाइनेछ ।’

पेस्तोल र ग्रिनेटसहित एक जना पक्राउ
कर्तव्य ज्यान मुद्दामा वारदात पछि फरार रहेका नलगाड नगरपालिका-५ ऐरारी बस्ने ३९ वर्षीय ईन्द्र बहादुर शाहीलाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले उनलाई एक थान ग्रिनेट, एक थान पेस्तोल र...
पुरा पढ्नुहोस् ..
कहाँ गए सन्दीप लामिछाने?
प्रहरी र क्यानको सम्पर्कमा छैनन्, दुबईमा भएको अनुमान सन्दीप लामिछाने १७ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेका...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters