मोरङबाट फरार भएका दस जना प्रतिबादि प्रकाउ

दुई स्काभेटरसहित चिनियाँ नागरिक प्रहरिले मोरङबाट १० जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । अदालतबाट कैद र जरिवाना ठहर भएका फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जन कुमार दाहालले बताउनु भएको हो ।पक्राउ पर्नेमा सुजन रानामगर सहित टेक बहादुर श्रेष्ठ, गोपाल मगर, रोविन कुमार घिमिरे, मेख बहादुर तामाङ, जनकराम कामी, नविन पुरी, […]
४ हजार ५ सय शिक्षकको विज्ञापन पुसभित्रै खुल्ने कुन कुन तहमा कति शिक्षक हेर्नुहोस

काठमाडौं ।पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो ।आयोगका प्रशासकीय प्रमुख कमलप्रसाद पोखरेलले केन्द्रले आयोगलाई विवरण […]
शिखर ईन्सोरेन्सद्वारा १९ औ स्थापना दिवसका अवसरमा रक्तदान

शिखर ईन्सोरेन्सले आफ्नो १९ औ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।स्थापना दिवसका अवसरमा ईन्सोरेन्सले हरेक बर्ष रक्तदान गर्ने गरेको इन्सोरेन्सले देशै भर ११६ वटा शाखामा एकसाथ रक्तदान कार्यक्रम गरेको जनाएको छ । मंसिर २ गते बार्षिक उत्सव भएपनी अहिले जाजरकोट र रुकुम पश्चिममा भुकम्प गएको र सो भुकम्पमा परी घाईते भएका भुकम्प […]
भुकम्पका घाईतेहरुको स्वास्थ्यउपचारका लागि गुराँस गाँउपालिकाले स्वास्थ्यकर्मी परिचालन गर्ने

भुकम्पमा परि घाईते भएकाहरुको उद्धार तथा स्वास्थ्य उपचारका लागि दैलेखको गुराँस गाउपालिकाले स्वास्थ्यकमी परिचालन गर्ने भएको छ । गाउपालिकाले एक प्रेस बिज्ञप्ती जारी गर्दै सो को जानकारी दिएको छ । गुराँस अस्पतालका मेडिकल डाक्टर नभिता कँडेल भारतिको नेतृत्वमा स्वास्थ्य टोली परिचालन गर्ने गाँउपालिकाका अध्यक्ष टोपाबहादुर बिसीले जानकारी दिए । लाईका खबरको टेलिफोन सम्बादमा उनेले भने […]
मन्त्री जिसिले गरे आफ्नो निर्वाचन क्षेत्रको सडक अवलोकन

दशै तिहार नजिकिए सँगै कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले सडक अनुगमनलाई तिब्र पारेका छन् । मन्त्री जिसीले भने बर्षा सकिन लाग्यो र चाडपर्व नजिकै आईरहेको छ । यो अवसरमा धेरै सर्वसाधारणको आवत जावत बढने गर्छ । भारत तिर गएकाहरु नेपाल फर्किन्छन, जागिरमा भएकाहरु बिदामा आउछन र जान्छन […]
उपभोक्ता समिति गठन गरि सम्झौताको प्रक्रिया अघि बढाउन गुर्भाकोट नगरपालिकाको अनुरोध

दिलिप ढकाल सुर्खेत भदौ ७ गुर्भाकोट नगरपालिकाले एक सुचना जारि गर्दै आर्थिक बर्ष २०८०/८१ मा १४ वटै वडामा संचालन हुने मेसिनरी औजारको प्रयोग गरि निर्माण हुने ठुला योजनाहरु बाहेक अन्य योजना संचालन गर्नको लागी उपभोक्ता समिति गठन गरि सम्झौताको प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। नगरपालिकाले असोज ७ गते एक सुचना जारि गर्दै १४ वडा […]
प्रधानमन्त्री प्रचन्डलाई आन्दोलनरत शिक्षकको खुल्ला-पत्र

राज्यले एक शिक्षकको पेसागत सेवा, सुविधा र मर्यादालाई निचोरेर, हातखुट्टा बाँधेर, थाप्लोमा पेसागत अमर्यादित सङ्कोच बोकाएर न खान पुग्ने न मेटाउने पेटको भोकलाई अभावको पीडाले डिप्रेसन र एन्जाइटीको शिकार बनाएर मलाई कक्षाकोठामा नपठाइयोस् । प्रधानमन्त्री ज्यु नमस्कार ।सरकारले संसदमा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० अनुसार म एक […]
सुर्खेतमा प्रहरीद्धारा अबैध घरेलु मदिरा नष्ट

सुर्खेतमा प्रहरीले भेरीपुलमा बरामद भएको अबैध घरेलु मदिरा नष्ट गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत प्रवेश गर्ने मुख्य नाका भेरी पुल आसपासमा रहेका बिभिन्न होटेलमा प्रहरीले छापा मारेको छ । मदिराका कारण बिभिन्न समस्या देखिएपछी र स्थानियको गुनासो आएपछी उक्त एरियामा छापा मारेको प्रहरीले जनाएको छ ।दिउँसो करिब ४ बजे सुब्बाकुना बाट खटेको […]
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्देशनमा कर्णालीमा धर्ना

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्देशनमा प्रदेश कमिटीले कर्णालीमा प्रदेश स्तरिय धर्ना कार्यक्रम गरेको छ ।महासंघले २८ गते देखी स्थानिय तहमा धर्ना गर्ने, ३० गते शिक्षा बिकास तथा समन्वय इकाईहरुमा धर्ना बस्ने र ३२ गते देशैभरका सामाजिक बिकास मन्त्रालयमा ११ बजे देखी २ बजे सम्म धर्ना बस्ने कार्यक्रम तय गरेको थियो । पुर्व निर्धारित बिरोधका […]
कर्मचारीहरुलाई चुस्त बनाउन र जिम्मेवारी बोध गराउन गुराँस गाँउपालिकाले गर्यो कार्यसम्पादन सम्झौता

दैलेखको गुराँस गाउँपालिकाले मातहतका कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गरेको छ । पहिलो चरणमा पालिकाका अध्यक्ष टोप बिसीले प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीसंग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रमुख प्रशासकिय अधिकृत केसीले यसपछी आफुले मातहतका शाखा प्रमुख संग सम्झौता गर्ने र शाखा प्रमुखहरुले शाखामा कार्यरत कर्मचारीसंग कार्यसम्पादन सम्झौता गर्ने बताए । आफ्ना मातहतका कर्मचारीलाई डिभिजन क्लियर […]