Search
Generic filters

जाजरकोटमा चट्याङ्ग पर्दा १० जना घाइते

अश्विन ५,सुर्खेत । जाजरकोट बारेकोट गाँउपालिका-१ धौलाकोटका बीरबहादुर बोहोराको घरमा चट्याङ्ग पर्दा १० जना घाइते भएको कर्णाली प्रहरी कार्यालयले जनाएको छ ।

बोहोरकाको दुई तल्ले घरमा एक्कासी चट्याङ्ग परि १० जना व्यक्तिहरुको शरीरको विभन्न भागमा चोट पटक लागि घाइते भएको र एउटा गोरु समेत मरेको छ ।

घाइते सबै ब्यक्तिहरुहरूको जाजरकोटमा रहेको लिम्सा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

जाजरकोटमा चट्याङ्ग : १० जना घाइते
असोज ५, सुर्खेत । जाजरकोटमा चट्याङ्ग परेर १० जना घाइते भएका छन् । हिजो मंगलबार चट्याङ्गबाट १० जना घाइते भएका हुन् । प्रदेश प्रहरी स्रोत अनुसार बारेकोट गाँउपालिका–१ धौलाकोटका बीरबहादुर बोहोराको घरमा चट्याङ्ग...
पुरा पढ्नुहोस् ..
दुल्लुमा चट्याङ्ग लाग्दा पाँच जना घाइते
भदौ २८,सुर्खेत । दैलेख जिल्लाको दुल्लुमा चट्याङ्ग लागेर पाँच जना घाइते भएका छन् । कणर्ाली प्रदेश प्रहरी कार्यालयकाअनुसार घाइते हुनेमा ४० वर्षीया तारा विक, ४३ वर्षीया सिद्ध विक, ४२ वर्षीया सरुपा विक, ४६...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

प्रकाश काफ्ले सुर्खेतबाट लाईका खबरका पत्रकार हुनुहुन्छ । उहाँ समसमायिक र राजनीतिक बिषयमा कलम चलाउनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters