Search
Generic filters

रुकुम पश्चिमको आठबीसकोटमा बालकको शव फेला

अश्विन ४,सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो र विजयकी आमा मकै बारीमा गएका बेला शव देखेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जानकारी गराएको छ ।

बालकको शव बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताएका छन । स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए।

रुकुममा माओवादीका कार्यकर्ताद्धारा कांग्रेसका कार्यकर्तामाथी कुटपिट
रुकुमरूकुम पश्चिममा चुनाव प्रचार प्रसारको क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्ता माथि आक्रमण गरेका छन् ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको...
पुरा पढ्नुहोस् ..
रुकुम मुसिकोट नगरपालिकामा ८० जनाले लिए उम्मेदवारी फिर्ता
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ४ जना नगरप्रमुखउम्मेदवारसहित ८० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य सहित ८० जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

प्रकाश काफ्ले सुर्खेतबाट लाईका खबरका पत्रकार हुनुहुन्छ । उहाँ समसमायिक र राजनीतिक बिषयमा कलम चलाउनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters