Search
Generic filters

दाङमा १६ दिने नवजात शिशुको हत्या, १५ वर्षीया किशोरीलाई गर्भधारण गराउने पुरुष मुस्ताङमा

दाङमा १६ दिने नवजात शिशुको हत्या गर्ने १५ वर्षीया किशोरीलाई गर्भधारण गराउने पुरुष मुस्ताङमा रहेको खुलसा भएको छ ।
बुधबार राप्ती गाउँपालिका-३ निवासी १५ बर्षीया दलित समुदायकी अविवाहित एक किशोरीले आफ्नो १६ दिने शिशु (छोरी) लाई सेफ्टी ट्याङ्कीमा फालेर हत्या गरेको घटना बाहिरिएको छ । त्यसलगत्तै प्रहरी नियन्त्रणमा रहेकी किशोरीले आफुलाई गर्भधारण गराउने पुरुषका बारेमा पोल समेत खोलेकी छिन् ।

उनले आफुलाई सोही वडाका स्थानीय युवक २२ वर्षीय विकास घर्ती मगरले गर्भधारण गराएको जनाएकी छिन् । घर्ती मगर अहिले रोजगारीका सिलसिलामा मुस्ताङमा गएका छन् । उनलाई झिकाउने तयारी भैरहेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन् ।

घरको आर्थिक अवस्था दयनीय रहेको र सुत्केरी अवस्थामा आवश्यक पौष्टिक आहरा नपाएका कारण किशोरीको स्वास्थ्य अवस्था कमजोर हुदैँइ गएको छ । किशोरीलाई अहिले प्रहरीको निगरानीमा राप्ती विज्ञान प्रतिष्ठानमा उपचारार्थ लगिएको छ । उक्त किशोरीले जेठ ९ गते छोरीलाई जन्म दिएकी हुन् ।

दाङको तुलसीपुरमा जुत्ता-चप्पल गोदाममा भीषण आगलागी, ५ जनाको मृत्यु
दाङ । दाङ तुलसीपुर महानगरपालिका – 5 ‘ङ’ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगलागी हुदाँ ५ जनाको ज्यान गएको छ । मध्यरातमा फुटवेयर जुत्त-चप्पल गोदाम रहेको चार तले घरमा आगलागी भई ५ जनाको मृत्यु...
पुरा पढ्नुहोस् ..
महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा इन्स्पेक्टर पक्राउ
धादिङ | महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई प्रहरीले पक्राउ गरेको...
गाँउ पस्याे वडा अध्यक्षकाे डाेजर
सुर्खेतकाे बराहताल गाउपालिका वडा नम्बर ८ मा गत असाेज २५ गते परेकाे अबिरल बर्षाका कारण बिभिन्न स्थानमा जाेडने बाटाेमा पहिराे गएर अबरूद्द भएपछी वडा अध्यक्ष केशर बहादुर कार्की डाेजर लिएर गाँउ गाँउका भत्किएका...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters