Search
Generic filters

मधुवन नगरपालिका २ सोनाहा फाँटामा सोमबार बाघको आक्रमणमा परी महिला घाइते

मधुवन नगरपालिका २ सोनाहा फाँटामा सोमबार बिहान करिब ८ बजेर ४५ मिनेटमा बाघको आक्रमणले एक महिला गम्भीर घाइते भएकी छिन् ।

खेतमा काम गरी आराम गर्न रुखमुनि बसिरहेको बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक हृदयेश सापकोटाले जानकारी दिएका छन् ।

बाघको आक्रमणबाट सोही ठाउँ बस्ने ४१ वर्षीया अस्मिता थारु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको दाहिने हात र तिघ्रा बाघले हिर्काएको पन्जाले गम्भीर चोट लागेको प्रहरीले बताए ।

बाघले आक्रमण गरे पछि उनीसँग खेतमा गएकाले हो-हल्ला गरेपछि बाघ भागेको प्रहरीले बताएको छ । थारुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ । उक्त घटना सदरमुकाम गुलरियाबाट पश्चिम करिब २५ किमी दूरीमा रहेको छ । घटनास्थल वन्यजन्तु ओहोर दोहोर गर्ने जैविक मार्ग पनि हो ।

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters