Search
Generic filters

दाङमा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

दाङ । दाङमा सिकार खेल्न गएका एक जनाको बन्दुकको गोली लागेर मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सिमानामा पर्ने जंगलमा साथीले बोकेको बन्दुक पड्किदा एक जनाको मृत्यु हो ।

मृत्यु हुनेमा लमही नगरपालिका-१ निवासी भागबहादुर पुन रहेका छन् । पुन शुक्रबार दिउँसो साथीहरुसँग सिकार खेल्न गएका थिए ।

उनीसँगै सिकार खेल्न गएका साथीले बोकेको बन्दुक पट्किंदा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लले बताएका छ्न् ।

पुनको घाटीमा गोली लागेको थियो ।

मृतक पुनसँग सिकार खेल्न गएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख काफ्लले बताए ।

कैलालीमा दुईनाले बन्दुकसहित ३ जना पक्राउ
कैलालीको कैलारीगाउँपालिकाबाट  सशस्त्र प्रहरी बल नं ३४ गणमातहतकाे बिअाेपीबाट खटिएकाे टाेलीले कैलारी गाउँपालिका-५ छाेटीपलियाबाट कैलारी-३ का नीरेन्द्र चाैधरी, साेही ठाउँका लाैटन चाैधरी र सन्तराम चाैधरीलाइ...
पुरा पढ्नुहोस् ..
दाङकाे सीमावर्ती क्षेत्र जंगलमा एक भरूवा बन्दुक फेला
प्रहरीले भारतसँग जोडिएको दाङ जिल्लाको गढवा गाउँपालिका–८ दुर्गा सिमावर्ती क्षेत्रकाे भालुखोला जंगलबाट एक नाल भरुवा बन्दुक बरामद गरेकाे छ । सशस्त्र प्रहरीको टोली नियमित गस्तीका क्रममा रुखको फेद मुनि लुकाइछिपाइ...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters