Search
Generic filters

सिरहामा वडा सदस्यका उम्मेदवारको मृत्यु भएपछी श्रीमतीले दिइन् उम्मेदवारी

नेकपा एमालेबाट सिरहा नगरपालिका-५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको छ । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जनकारी दिएका छन् । उनको मृत्युपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छिन् । सेखको मृत्यु भएको खबर पाएलगतै निर्वाचन आयोगलाई सूचना दिएर निर्वाचन आयोगले पठाएको प्रकृया अनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गरी आवश्यक प्रकृया पूरा गरी निर्वाचन चिह्न समेत प्रदान गरिसकिएको प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिएका छन् ।

निर्वाचन अधिकृत खरेलले भने, ‘हामीलाई जानकारी आउनासाथ निर्वाचन आयोगलाई पत्र लेख्यौँ, आयोगले तत्काल प्रकृया पठाइदिएकाले ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी प्रकृया पूरा गरेर निर्वाचन चिह्न दिएकाे बताएका छन् ।

शैक्षिक सत्र सुरु भएको तीन महिना बित्दा पनि कक्षा ६–९ का विद्यार्थीले पाठ्यपुस्तक पाएनन्, शिक्षकसमेत अलमलमा
सिरहा — लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल प्रादेशिक अस्पतालमा रुपान्तरण भएपछि अस्पतालले चर्चिएको जग्गाको स्वामित्वको विवाद बल्झिएको छ । लहानका अग्रणी व्यापारिक घराना मुरारका र शारडा परिवारले...
पुरा पढ्नुहोस् ..
योजना शिलान्यास गर्दै, अलपत्र छाड्दै
कृषि र पर्यापर्यटन सुधार योजनाका लागि बजेट छुट्याइयो तर उपयोग हुन सकेनसिरहा — प्रदेश सरकारले आवश्यकता नभएको ठाउँमा र हचुवामा बजेट बाँड्दा योजना अलपत्र परेका छन् । सिरहामा कृषि र पर्यापर्यटन सुधार योजनाका...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters