Search
Generic filters

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुदाँ १ जनाको मृत्यु, ६ घाइते

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार बिहान विस्फोट भएको छ । बिहीबार बिहान भएको विष्फोटमा परेर १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृतक भारतीय नागरिक हुन् । प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहका अनुसार मृतक भारतको चम्पारन घर भई कम्पनीमा काम गर्दै आएका वृज महतो छन् । ‘अक्सिजन भर्ने क्रममा विष्फोट भएको हो । एक जनाको मृत्यु भएको छ,’ उनले भने ।

ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले घाइतेहरुको पाटन अस्पताल र अन्य अस्पतालमा उपचार भैरहेको जानकारी दिए । विस्तृत विवरण आउन बाँकी छ ।

महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा इन्स्पेक्टर पक्राउ
धादिङ | महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई प्रहरीले पक्राउ गरेको...
गाँउ पस्याे वडा अध्यक्षकाे डाेजर
सुर्खेतकाे बराहताल गाउपालिका वडा नम्बर ८ मा गत असाेज २५ गते परेकाे अबिरल बर्षाका कारण बिभिन्न स्थानमा जाेडने बाटाेमा पहिराे गएर अबरूद्द भएपछी वडा अध्यक्ष केशर बहादुर कार्की डाेजर लिएर गाँउ गाँउका भत्किएका...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters