Search
Generic filters

सुर्खेतमा शनिवार टेम्पो दुर्घटनाः एकजनाको मृत्यु, तीनजना घाइते

सुर्खेतको गुर्भाकोट नगरपालिका-१ स्थित शेरघारी फर्ममा शनिबार साँझ तिब्र गतिको टेम्पो अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पोमा सवार गुर्भाकोट नगरपालिका-१४ का अन्दाजी ६० बर्षीय पदमबहादुर रासकोटी रहेको स्थानियले जानकारी दिएका छन् ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपाल पुन र ४२ वर्षीया पूणर्कला पुनको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

सुर्खेतले लगायो रातको समयमा मोटरसाइकल चलाउन रोक
साउन ३१ गते, सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । प्रशासन कार्यालयले सोमबार एक सुचना जारी गरी रत्न राजर्माग अन्तरर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा...
पुरा पढ्नुहोस् ..
वीरेन्द्रनगरको कपासे नजिक जिप दुर्घटना हुँदा १ जनाको मृत्यु
दुर्घटना ग्रस्त जिप सुर्खेत । वीरेन्द्रनगरको कपासे नजिकै सुर्खेत-दैलेख सडक खण्डमा बाेलेर जीप दुर्घटना हुदाँ रुकुम चौरझारी नगरपालिका का २८ बर्षीय धर्मराज बुढाथोकी को मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका...
पुरा पढ्नुहोस् ..
महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास आरोपमा इन्स्पेक्टर पक्राउ
धादिङ | महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् । प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई प्रहरीले पक्राउ गरेको...
गाँउ पस्याे वडा अध्यक्षकाे डाेजर
सुर्खेतकाे बराहताल गाउपालिका वडा नम्बर ८ मा गत असाेज २५ गते परेकाे अबिरल बर्षाका कारण बिभिन्न स्थानमा जाेडने बाटाेमा पहिराे गएर अबरूद्द भएपछी वडा अध्यक्ष केशर बहादुर कार्की डाेजर लिएर गाँउ गाँउका भत्किएका...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters