Search
Generic filters

मानव अंगसहित एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी पक्राउ

मोरङ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस अध्ययनरत एक भारतीय विद्यार्थी मानवको टाउको लगायत विभिन्न हड्डीसहित रानी नाकाबाट मंगलबार पक्राउ भारतीय विद्यार्थी पक्राउ परेको छन् ।

प्रतिष्ठानमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत भारतको विहार प्रदेशस्थित पूर्णिया  जिल्लाको पूर्णिया ग्रामपञ्चायतका २६ वर्षीय आदित्य सिन्हा पक्राउ परेका हुन् ।

सिन्हालाई रिक्सामा विभिन्न सामग्रीका साथै एउटा कार्टुनसहित भारततर्फ जाँदै गरेको अवस्थामा विराटनगर १५ रानीस्थित मुख्य भन्सार नाकामा रहेका सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।

सिन्हालाई शंका लागेर जाँच गर्दा मानवको टाउकोलगायत विभन्न हड्डी बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति राजकुमार लामिछानेले जनाएका छन् ।

कार्टुनबाट मानवको टाउको, खुट्टाको हड्डी ३ वटा, हातको हड्डी ६ वटा, करङको हड्डी ७ वटा, काँधको हड्डी २ वटा, ढाँड, औंला, कुर्कुचाको ८/८ वटा हड्डी, घाँटी, हिप र बंगाराको १/१ वटा हड्डी बरामद भएको सशस्त्र प्रहरउनले जनाउका छन् ।

सशस्त्र प्रहरीले कारबाहीका लागि इलाका प्रहरी रानीमा बरामद गरिएका हड्डी र सिन्हालाई प्रहरी समक्ष रखीएको छ ।
सिन्हाले भने एमबीबीएस अध्ययन पूरा हुने समय भएकाले अध्ययनका लागि यसअघि एमबीबीएस गरेका साथीहरुले दिएको मानव टाउको र हड्डी लिएर घर जाँदै गरेको प्रतिक्रिया बताएका छन् ।
यसअघि पनि सशस्त्र प्रहरीले २०७८ असोज १८ गते रानीस्थित २ नम्बर ढाठबाट २८ वटा मानव खप्पर र १० वटा हातखुट्टाको हड्डी बरामद गरीएको थियो ।

भारतबाट चोरीगरी ल्याइएका सुनका गहना सहित बाँकेमा एक पक्राउ
नेपालगन्जबाँकेमा सुन र धातुका गहनासहित एक जना पक्राउ परेका छन् । शंकास्पद तरिकाले हिँडडुल गरिरहेका उनलाई प्रहरीचौकी राधापुरबाट खटिएको प्रहरीले जााच गर्ने क्रममा उक्त गहनासहित प्रहरी टोलीले पक्राउ गरेको...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters