Search
Generic filters

झापामा ट्र्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु

संकेत तस्वीर लाइका खबर

झापा । झापामा ट्याक्टरकाे ठक्करबाट एक जनाकाे ज्यान गएकाे छ । दमक नगरपालिका-१० जहदामा बुधबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको हाे । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने दमक नगरपालिका–८ का अन्दाजी २३ वर्षीय विकास ताजपुरिया रहेका छन्।

घाइते भएका ताजपुरियाको उपचारको क्रममा दमकस्थित एडभान्स अस्पतालमा बुधबार साँझ साढे ६ बजे निधन भएकाे प्रहरी कार्यलयले जााकमरी दिएकाे छ ।

बुधबार साँझ साढे ५ बजे मे१त ३७४६ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो। ट्र्याक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय दमकले बताएकाे हाे ।

झापामा मात्र डेङ्गुका ९ जना बिरामी फेला
Original Title: Aa_FC3_10a.jpg विगतमा महामारीका रुपले झेल्नु परेको डेङ्गु अहिले पनि झापा जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना डेङ्गुका बिरामी फेला परेका छन् । विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा...
पुरा पढ्नुहोस् ..
जाजरकोटमा मिनीट्रक दुर्घटना : दुईको मृत्यु
बिहीबार राति ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सात जना घाइते बनेका छन् । ‍एक जना बेपत्ता भएको प्रहरीले...
पुरा पढ्नुहोस् ..
सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
सल्यान | सल्यानमा जीप दुर्घटना हुँदा परेर आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका रिमनजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान...
वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें
असोज १२, सुर्खेत । वीरेन्द्रनगरको खजुरामा मोटरसाईकलको ठक्करले एक महिला गम्भिर घाइतें भएकी छ्न् । आज बुधबार दिउँसो भे३प ५०२ नम्बरको मोटर साईकलले स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुर चालक जाजरकोट नलगाड वडा...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters