Search
Generic filters

गाेरखामा महिलाको शव फेला, हत्या भएको आशंका

file photo

गोरखामा एक महिलाको शव भेटीएकोे छ । गोरखा सदरमुका लक्ष्मीबजार घर भएकी ३५ वर्षय फूलमाया सिर्मलको शव फेला परेको प्रहरीले जानकारी दिएकोे छ ।
बारीमा उनको शव फेला परेको थियोे । गए राति करिब २ बजेतिर घटना भएको प्रहरीले बताएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएकोे छ ।
घटनास्थल वरपर रगत भएको देखिएको छ । तर महिलाको शरीरमा चोटपटक भने छैन् । उनको हत्या भएको हुन सक्ने स्थानियकोे आशंका रहेको छ ।

उदयपुरमा आफ्नै हजुरआमाको हत्या आरोपमा युवक पक्राउ
उदयपुर | उदयपुरको कटारी नगरपालिका–७ रिस्कुकी ७० वर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २७ वर्षीय नाती रोहित दनुवार पक्राउ परेका छन् । बिहीबार बिहान हजुरआमा र नातीबीच जग्गा अंशबण्डाको विषयमा विवाद हुँदा...
पुरा पढ्नुहोस् ..
कैलालीमा श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या
धनगढी । कैलालीम एक व्यक्तिले आफ्नै श्रिमतिको हत्या गरेका छ्न् । गोदावरी नगरपालिका ९ का परशुरामले आफ्नै श्रीमतको कुटपिट गरी हत्या गरेका हुन् । श्रीमतीको हत्या गरी फरार भएको र खोजि कार्य भईरहेको प्रहरीले...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters