Search
Generic filters

फेसबुकमा चिनजान, खाजा खान बोलाएर होटलमा लगि बलात्कार

Say no Rape Protest. File Photo

सुर्खेत । महिलालाई बलात्कार गरको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ ।

सिराहा नगरपालिका बस्ने २१ वर्षीय मुकेश कुमार यादब फेसबुक मार्फत एक २६ बर्षिया विवाहित महिलासँग बोल्न थाल्छन् । महिला पनि बेला बेला मुकेशसगँ बोलीरहन्थिन् ।

त्यसरी कुरा हुदैँ जाँदा फेसबुकबाट साथि बनेका उनिहरु दुबै बिच कुराकानी बड्दै गयो । यसैबीच चैत १५ गते मुकेशले महिलालाई फोन गरी भेटेर सगैँ खाजा खाने बताए । महिला पनि सहमत भईन । मुकेश र महिलाले मन्थलीकै एक होटलमा भेटे ।

भेट भएपछि युवकले होटेलकै एक कोठामा लगेर जबरजस्ती गरेको गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिईन ।

घट्ना चैत १५ गते घटेको तर घट्ना १९ गते मात्रै बाहीर आएको थियो । पिडीत महिलाका अनुसार मुकेशले उक्त कुरा बाहीर ल्याए ज्यान मार्ने धम्की दिएको बताएकी छिन् ।
बलात्कारपछि फरार रहेका यादवलाई इलाका प्रहरी कार्यालय खुर्कोटको सहयोगमा शनिबार साँझ पक्राउ गरी जबर्जस्ती करणीको अभियोगमा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राजकुमार थिङल जानकारी दिए ।

बारामा बाघको आक्रमणबाट एक युवकको मृत्यु
संकेत तस्विर २९ चैत,बारा | बारामा बाघको आक्रमणबाट जीतपुरसिमरा उपमहानगरपालिका १६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगरको मृत्यु भएको छ । सोमबार बिहान ९ बजे उनीसहित ४ जना जगंलमा घास काट्न गएका थिए । घास...
पुरा पढ्नुहोस् ..
भुइँमा बोरा ओछ्याएर पढाइ
रौतहटमा ४ सयको हाराहारीमा रहेका आधारभूत विद्यालयको अवस्था स्थानीय तहको बेवास्ताले दयनीय बन्दै४ वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइँदै रौतहट — विद्यार्थी संख्या झण्डै ८० छ तर कोठा २ वटा मात्र...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सुर्खेतका लोकजंग शाही लाईका खबर कर्णाली प्रदेश बिउरोका संवाददाता हुनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters