फेसबुकमा चिनजान, खाजा खान बोलाएर होटलमा लगि बलात्कार

Say no Rape Protest. File Photo

सुर्खेत । महिलालाई बलात्कार गरको आरोपमा प्रहरीले एक युवकलाई प्रकाउ गरेको छ ।

सिराहा नगरपालिका बस्ने २१ वर्षीय मुकेश कुमार यादब फेसबुक मार्फत एक २६ बर्षिया विवाहित महिलासँग बोल्न थाल्छन् । महिला पनि बेला बेला मुकेशसगँ बोलीरहन्थिन् ।

त्यसरी कुरा हुदैँ जाँदा फेसबुकबाट साथि बनेका उनिहरु दुबै बिच कुराकानी बड्दै गयो । यसैबीच चैत १५ गते मुकेशले महिलालाई फोन गरी भेटेर सगैँ खाजा खाने बताए । महिला पनि सहमत भईन । मुकेश र महिलाले मन्थलीकै एक होटलमा भेटे ।

भेट भएपछि युवकले होटेलकै एक कोठामा लगेर जबरजस्ती गरेको गरेको भन्दै पीडित महिलाले उजुरी दिएकी थिईन ।

घट्ना चैत १५ गते घटेको तर घट्ना १९ गते मात्रै बाहीर आएको थियो । पिडीत महिलाका अनुसार मुकेशले उक्त कुरा बाहीर ल्याए ज्यान मार्ने धम्की दिएको बताएकी छिन् ।
बलात्कारपछि फरार रहेका यादवलाई इलाका प्रहरी कार्यालय खुर्कोटको सहयोगमा शनिबार साँझ पक्राउ गरी जबर्जस्ती करणीको अभियोगमा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राजकुमार थिङल जानकारी दिए ।