Search
Generic filters

नुहाउने क्रममा तालमा डुबेर युवकको मृत्यु

संकेत तस्विर

कञ्चनपुर
कञ्चनपुरको एक तालमा डुबेर युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलडाँडी गाउँपालीा कुण्डाका अन्दाजी २७ बर्षीय गणेश साउदको नुहाउने क्रममा तालमा डुबेर मृत्यु भएको छ ।
महेँद्रनगरको एक होटेलमा काम गदै आएका साउद बनबोझ खान भीमदत्त नगरपालिका ९ स्थित कालिताल झरनामा गएको बेला नुहाउने क्रममा तालमा डुबेका साउदलाइ तत्कालै उपचारका लागी महेन्द्रनगर ल्याउने क्रममा बाटोमै मृत्यु भयकोे जिल्ला प्रहरी कायलय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो ।

बझाङका काँग्रेस सभापति सवार जिप दुर्घटना, एकको मृत्यु, ३ घाइते
नेपाली काँग्रेस बझाङका सभापति खडक बोहरा र उनको परिवार सवार भएको जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङ सूचना अधिकारी कमलप्रसाद चौधरीको जानकारी अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सोहि...
पुरा पढ्नुहोस् ..
कैलालीमा चुनावी तालमेलमा कुरा मिलेन, सत्ता गठबन्धनको बैठक निष्कर्ष विहीन
धनगढी,वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसले चुनावी तालमेल गर्ने निणर्य गरेसंगै सोही बिषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक अनिणर्ित बनेको छ । कैलालीको वडा तहसम्मै तालमेल गर्ने...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सुर्खेतका लोकजंग शाही लाईका खबर कर्णाली प्रदेश बिउरोका संवाददाता हुनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters