Search
Generic filters

स्कुटरलाई ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु , एक जना घाइते

घटना स्थलमा रहेका स्कुटर र ट्रक

पाेखरा । बुधबार बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
पोखराको सभागृह चोकमा ग १४ प ६५९८ नं को स्कुटरलाई ना ६ ख ४७२५ नं को ट्रकले ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु भएको छ ।
बिहान करिब ६ बजे उक्त दुर्घटना हुँदा गम्भीर घाइते भएकी पोखरा १५ नयाँ गाउँकी १८ बर्षीय अञ्जना पाइजाको उपचारका क्रममा गण्डकी मेडीकल कलेजमा मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
स्कुटरको पछाडी सवार घले चोक घर भएकी १८ वर्षीया मिना गुरुद्द सामान्य घाइते भएको र ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी तिवारीले जानकारी दिएका छन् ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..

सुर्खेतका लोकजंग शाही लाईका खबर कर्णाली प्रदेश बिउरोका संवाददाता हुनुहुन्छ ।

मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters