Search
Generic filters

काठमाडौँको न्यूरोडमा ५८ वर्षीय पुरुषकाे हत्या, आरोपी पक्राउ

file : photo

काठमाडौँको न्यूरोडस्थित लगन टोलमा ५८ वर्षीय पृथ्वी वीर डंगोलको हत्या भएकाे छ । हत्याको आरोपमा सहवहाल घर भएका ४७ वर्षीय विकास पोडे उर्फ घिउ साहु पक्राउ परेका छन । चैत २ गते विकासले कुटपिट गरी घाइते भएका पृथ्वी वीर डंगोलकाे उपचारको क्रममाअन्नपूर्ण अस्पतालमा चैत ८ गते मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
आरोपीलाई पक्रेर ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको परिसर काठमाडौँले जनाएको छ ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका काँग्रेस सभापतिनै माओवादी केन्द्रमा प्रवेश
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका नेपाली काँग्रेसका पूर्व सभापति बिजय सिं तामांङ माओवादि केन्द्रमा प्रवेश गरेका छ्न् । आफ्नो स्थानीय तह नेता तथा कार्यकर्ता सहित शुक्रबार बिहान माओवादी केन्द्रमा प्रवेश...
पुरा पढ्नुहोस् ..
कैलालीमा श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या
धनगढी । कैलालीम एक व्यक्तिले आफ्नै श्रिमतिको हत्या गरेका छ्न् । गोदावरी नगरपालिका ९ का परशुरामले आफ्नै श्रीमतको कुटपिट गरी हत्या गरेका हुन् । श्रीमतीको हत्या गरी फरार भएको र खोजि कार्य भईरहेको प्रहरीले...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters