Search
Generic filters

आफनै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

file photo

काठमाडौं । बुढानिलकण्ठामा धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान प्रकाउ परेक छन् । हाल दाेषीलाइ प्रहरीले नियन्त्रणमा लगिसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
बुढानिलकण्ठ नगरपालिका-१३ स्थित चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको महानगरीय मैनालीले बताएका हुन् ।
बिहीबार राति उनिहरुको बिचमा घरायसी कुरामा विवाद भएपछि श्रीमानले मासु काट्ने दाउले घाँटिमा प्रहार गरी हत्या गरेका थिय ।
हतियार प्रहार गरी घाइते भएकी लक्ष्मिलाइ प्रहरीको टोलीले गम्भिर अवस्थामा भेटेपछि तत्काल उपचारकालागी बुढानिलकण्ठ ( १३ चुनिखेलस्थित करुणा अस्पतालमा लगेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters